के तपाईंले आज आफ्नो मूल ढोकामा ताल्चा लगाउनु भयो? आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुपनि त्यतिनै महत्वपुर्ण छ। तपाईंले के सुरक्षित राख्नुपर्ने र त्यो कसरी गर्ने त? हाम्रो भिडियो हेर्नुहोस् र आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नु आफ्नो दैनिक जीवनको एउटा भाग बनाउनुहोस्।.